Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


सरकारविरुद्ध टयाक्सी व्यवसायीको प्रदर्शन

काठमाडौं । टयाक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् । आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय सरकारले लिएको भन्दै उनीहरुले त्यसको विरोधमा बुधबार काठमाडौंको तीनकुनेमा ¥यालीसहितको विरोधसभा