Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


टप एण्ड टी-२० श्रृंखलामा आज नेपालले नर्दन टेरिटोरीकाे सामना गर्दै

काठमाडाैं । अष्ट्रेलियामा शुक्रबारदेखि शुरु हुने टप एण्ड टी-२० श्रृंखलामा नेपाल ‘ए’ ले पहिलो खेल नर्दन टेरिटोरी स्ट्राइककाे सामना गर्ने भएकाे छ। साेही खेल नेपाली समयानुसार डार्बिनमा शुक्रबार दिउँसो सवाँ