१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


मकवानपुरमा टनेल खेतीमा आकर्षण

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कृषि बाली अन्तर्गत अनुदानदेखि स्थानीय उपजहरूको बजार मुल्य तोकेको छ । गाउँपालिकाको ८२ हजार वर्गमिटर जमिनमा टनेलभित्र मौसमी र बेमौसमी तरकारी बाली लगाइएको छ ।