Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलमा लाग्ने शुल्क हट्यो

बागलुङ, बैशाख ९ । बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगरपालिकाले मंगलबारदेखि पूर्वाधार उपयोग कर शीर्षक राखेर पुल तर्ने