Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी आफू बस्दै आएको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । एशियाली खेलकूदको तयारीका लागि प्रशिक्षक सञ्जय महर्जनको ललितपुर लुभुस्थित घरमा