Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


झापामा ३ जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । झापामा तीन जना किशोरीहरू एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कचनकवल गाउँपालिका-५ को बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रूखमा उनीहरू झुण्डिएको अवस्थामा