इलाम, कात्तिक १० । इलामको चुरे क्षेत्रका चार स्थानीय तहमा सुपारी खेती सुरु गरिएको छ । झापासँग सीमा जोडिएका चुरे क्षेत्रमा सुपारी खेतीबाट आम्दानी लिँदै आएका किसानले व्यावसायिक खेतीका लागि
झापा । लामो लकडाउनकाबीच पनि झापामा सञ्चालित विकासका आयोजनाले निरन्तरता पाएका छन् । कोरोना कहरकै बीच अहिले पनि झापाका १५ वटा पालिकामा सञ्चालित विकासका काम धमाधम भइरहेका छन् । संघ,प्रदेश
झापा, कात्तिक ९ । झापामा कोरोना कहरकै बीच डेढ अर्ब रुपैयाँ लगानीको पाँचतारे होटल सञ्चालनमा आएको छ । मेची नगरपालिकास्थित धुलाबारीनजिकै होटल मेची क्राउन बाई द पीक सञ्चालनमा आएको हो
झापा, कात्तिक ३ । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-४, समायोजन टोल बस्ने ३४ वर्षीय पर्वत राई छन् । पवर्तलाई
झापा, कात्तिक १ । झापाको बाह्रदशी गाउँपालिकाभित्र खानेपानीका छओटा आयोजना निर्माणाधीन अवस्थामा छन् । बाह्रदशी गाउँपालिकाका सबै नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप गाउँपालिकाभित्र निर्माण भइरहेका आयोजनामध्ये वडा
झापा । झापाको बाह्रदशी गाउँपालिकाले १२ करोड रुपैयाँको लागतमा भ्यू टावर निर्माणको काम अघि बढाएको छ । गाउँपालिका भित्र रहेको पर्यटन पूर्वधारको विकास गर्ने लक्ष्यसहित भ्यू टावर निर्माणको काम अघि
बनियानी, असोज २९ । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन्
झापा, असोज २८ । झापामा श्रृङ्खलाबद्ध रुपमा हत्याका घटना बढ्न थालेका छन् । भदौ १६ यता मात्रै जिल्लामा ४ जनाको हत्या भएको छ । आफ्नै श्रीमानले हथौडा र खुकुरी प्रहार
झापा । चाडपर्वमा नेपाली उपभोक्ताले खचाखच हुने सीमावर्ती भारतीय बजार यस वर्ष सुनसान छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नेपाल–भारत सीमा नाका शिल हुँदा नेपाली ग्राहकले थेगेको पूर्वी नेपालको
झापा, असोज २४ । कोरोनाभाइरसको कारण देखाउँदै झापामा कालोबजारी मौलाउँदासमेत नियमनकारी निकाय बेखबर बनेको छ । चाडपर्व नजिकिएसँगै बजारमा देखिएको कृत्रिम अभाव र मूल्यवृद्धिका कारण उपभोक्ता मारमा परेको सरोकारवालाले आरोप