काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसी संसदमा टेबल गर्ने सत्तारुढ दलका शीर्ष नेताहरुको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसदमा टेबल गर्ननहुने भएकाले