Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


रौतहटमा झडप, १५ जना घाइते

झडपबाट साह पक्षका ८ जना र यादव पक्षको ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइते सबै खतरामुक्त छन् ।

बालबालिकाको झगडामा अभिभावकबीच झडप, २० भन्दा बढी स्थानीय घाइते

मंगलबार दिउँसो भएको झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र जिउभरी चोटपटक लागेको उहाँको भनाइ छ । झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएको थियो ।

म्यानमारमा सेना र स्थानीय गुरिल्लाको दोहोरो झडप, दुईको मृत्यु, पुरै गाउँ जलेर ध्वस्त

एजेन्सी । म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच भएको झडपमा २ जनाको मृत्यु हुनुका साथै एउटा गाउँ पुरै जलेर ध्वस्त भएको छ । म्यानमारको किन क्षेत्रमा भएको घटनामा एउटा गाउँको

रौतहटमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप

रौतहट । रौतहटमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । निषेधाज्ञाको पालना गराउन ड्युटीमा हिडेका प्रहरी र स्थानीयबीच रौतहटको गरुडामा झडप भएको हो । झडपमा इलाका प्रहरी कार्यालय गरुडाका

म्यानमारमा सेनाविरोधी प्रदर्शन, दैनिक झडप र फायरिङ

प्रजातन्त्रको पुर्नवाहली र नेतृ आङसाङ सूकीसहितका नेताहरूको रिहाइको माग गर्दै अहिले पनि विभिन्न क्षेत्रमा प्रदर्शन भएको छ । प्रजातन्त्रवादी समर्थकहरू धेरै जिल्लाहरूमा मंगलबार सडकमा उत्रेका छन् ।

जेरुसलमको मस्जिदमा झडप, १ सय ७८ जना घाइते

एजेन्सी । जेरुसलमको एक मस्जिदमा इजरायली प्रहरी र पेलेस्टेनी धर्माबलम्बीहरुबीच भएको झडपमा १ सय ७८ जना घाइते भएका छन् । इजरायलको अल अक्सा मस्जिदमा हजारांैंको संख्यामा भेला भएका मुस्लिम समुदायका

ब्राजिलमा प्रहरी र हिंस्रक विद्रोहीबीच झडप, एक प्रहरीसहित २५ जनाको मृत्यु

एजेन्सी । ब्राजिलमा प्रहरी अप्रेशनका दौरानमा भएको गोली हानाहानमा परेर २५ जनाको मृत्यु भएको छ । स्थानीय मिडियाहरुलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको सो गोली

मिनेसोटामा सुरक्षाकर्मी र प्रर्दशनकारीबीच झडप, प्रशासनले लगायो कर्फ्यू

एजेन्सी । अमेरिकाको मिनेसोटामा महिला प्रहरीको गोली लागेर एक अश्वेत युवाको ज्यान गएको घटनालाई लिएर प्रदर्शन भएको छ । अमेरिकाको मिनेसोटामा भेला भएका प्रदर्शनकारीहरुले प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन गरेका हुन् ।

इथियोपियामा भइरहेको नसंहारमा सरकारी सेनाको संलग्नता भएको आरोप

एजेन्सी । इथियोपियाका सैनिक अधिकारीहरुले नै सर्वसाधारणको हत्या गरेका तथ्य फेला परेको छ । उत्तरी इथियोपियामा भएको नरसंहारमा सरकारी सैनिकको संलग्नता भएको बीबीसीले दावी गरेको छ । बीबीसीले प्राप्त गरेको

होली खेल्दा झडपमा मृत्यु भएका दुई जनाको चार दिनपछि अन्त्येष्टि

उनीहरूको शव सोमबार बुर्तिबाङ पोष्टर्माटमका लागि लगिए पनि परिवारले घटनामा संलग्न दोषी पक्राउ नगर्दासम्म शव बुझ्न मानेका थिएनन् । बुधबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेपछि परिवार