Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


ज्योतिषले देखे चुवानपछि युवा र महिलाको भाग्योदयको योग

काठमाडौं । चुनावी परिणामबारे सबैका आफू अनुकूलका व्याख्या छन् । गठबन्धन दलले एक दशकसम्म आफ्नो एकछत्र रहने बताइरहेका छन् भने एमालेले मंसिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दावी गरिरहेको