इलाम । इलामको रणशार्दूल गणले माइखोलामा रहेको माई भगवती ज्येष्ठ नागरिक आश्रममा सहयोग गरेको छ । साहाराविहीनलाई सहयोग गर्नु सेनाको कर्तव्य भएको भन्दै ज्येष्ठ नागरिकलाई आश्रम पुगेर सेनाले सहयोग गरेको