Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


विना कामको ज्याला लिनु राम्रो हुँदैन : डा. भट्टराई

‘हामी आउँछौं भत्ता बुझ्छौं, हिड्छौं, जनताको समस्या राख्दैनौं भने विना कामको ज्याला लिनु राम्रो हुँदैन,’ उहाँले थप्नुभयो, ‘यो बेठिक भइरहेको छ, शोभनीय भएन, जनताप्रति अपमान हो, छिटो निकास निस्कनुपर्छ ।’

निषेधाज्ञाले मारमा परेका मजदुर भन्छन्– ‘जसले खाना दियो, त्यही हाम्रो सरकार’

मजदुरहरूले सामाजिक संस्थाले दिएको खाना खाइरहेका छन् । उनीहरू आफ्ना लागि सहयोग गर्ने र खाना खान दिने नै सरकार भएको बताउँछन् ।