Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


विद्यालय शिक्षामा प्रविधि र उच्च शिक्षामा बजारमुखी सुधारः ज्ञान बैंक स्थापना हुने

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रलाई समता र समृद्धिको मुख्य आधारशिलाका रूपमा अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार संघीय संसदको संयुक्त बैठकमा प्रश्तुत