Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


‘जो हेरे लाग्छ त्यही राम्री’ गीत सार्वजनिक

काठमाडौं । जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो गीत सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच समाजसेवी धर्म बिरु लामाको तामाङ सेलो गीत सार्वजनिक गरीएको हो ।