Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


३४ वर्षीय जोहरान ममदानी न्यूयोर्कको मेयर बने

काठमाडाैं । अमेरिकामा १ सय वर्ष भन्दा लामो इतिहासमा ३४ वर्षका जोहरान ममदानी न्यूयोर्कको मेयरमा निर्वाचित हुनुभएकाे छ। ममदानी न्यूयोर्कका सबै भन्दा कान्छा, पहिलो मुस्लिम र एशियाली मूलका पहिलो मेयर