Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


कैलालीको जोशीपुर–१ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी प्यानलसहित विजयी

धनगढी । कैलालीको जोशीपुर नगरपालिका–१ को वडा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी प्यानलसहित विजयी हुनु भएको छ । ७७३ मत प्राप्त गरेर उहाँ वडा अध्यक्षमा विजयी हुनु भएको हो