१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


कैलालीको जोशीपुरमा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षका उम्मेदवार चित्रबहादुर चौधरी विजयी हुनुभएको छ । उहाँले ४ हजार ९ सय ३ मत प्राप्त गरेर जोशीपुर गाउँपालिकाकाे विजयी हुनुभएकाे हाे