२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


गाजामा तत्काल स्थायी युद्धविराम गर्न जोर्डन र ओमानको जोड

एजेन्सी । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र ओमानका सुल्तान हैथम बिन तारिक अल सइदले गाजापट्टीमा तत्काल र स्थायी युद्धविराममा पुग्न जरुरी रहेकोमा जोड दिनुभएको छ । जोर्डनको राजधानी अम्मानमा भएको