Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


जोर्डनका राजाद्वारा गाजा र वेस्ट बैंकलाई अलग गर्ने प्रस्ताव अस्वीकार

एजेन्सी । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजापट्टी र वेस्ट बैंकलाई अलग गर्ने प्रयासलाई आफ्नो देशले अस्वीकार गरेको बताउनुभएको छ । उहाँले गाजामा जारी इजरायली आक्रमणको विनाशकारी असरहरूको चेतावनी समेत दिनुभएको