Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


ओरालो लाग्याे कोरोना संक्रमणदर, प्रभावकारी भएन जोरविजोर प्रणाली

कोभिड नियन्त्रणका लागि कि पूर्ण रूपमा सबै क्षेत्र बन्द हुनुपर्ने, कि भने स्वास्थ्य मापदण्डको पालना गरेर जोरविजोर प्रणाली हटाउनुपर्ने उनीहरूको माग छ ।

जोरविजोर प्रणाली : सरकार र व्यवसायीका आ–आफ्नै तर्क, के भन्छन् सर्वसाधारण ?

सार्वजनिक सवारी साधनले दिने सेवालाई निजी सवारी साधनका रूपमा व्याख्या गर्नु अनुचित भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउनुहुन्छ ।

जोरविजोर प्रणाली लागू नगर्न प्रशासनलाई यातायात व्यवसायीको सुझाव, यात्रुको भीड बढ्ने तर्क

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायी र सरोकारवालासँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको हो ।

यी सवारीमा जोरविजोर प्रणाली लागू नहुने (सूचनासहित)

शुक्रबार सोही निर्णयलाई प्रस्ट पार्नका लागि भन्दै प्रशासनले अर्को सूचना प्रकाशित गरेको छ । जसमा जोरविजोर लागू नहुने सवारीसाधनहरुको विषयमा पनि प्रष्ट पारेको छ ।

कास्कीमा भदौ १८ गतेसम्म निषेधाज्ञा थप, जोर–विजोर प्रणाली यथावत्

जसअनुसार जोर गते जोर र विजोर गते विजोर नम्बरका सवारीसाधन सञ्चालन गर्न पाइने छ । अत्यावश्यक बाहेकका बन्द रहेका सेवा तथा व्यवसायहरू सञ्चालनमा रोक लगाइएको छ ।