काठमाडौं । जोरपाटी-साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीवासीले सडक बन्द गरेका छन् । सडकमा बाँस तेर्साएर उनीहरूले प्रदर्शनसमेत गरेका छन् । सडक कालोपत्र गर्न दवाव दिएको स्थानीयले बताएका छन्