Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


सिन्धुलीका ग्रामिण सडकमा जोखिम यात्रा

सिन्धुली । सिन्धुलीको सिन्धुलीमाडीबाट तीनपाटन गाउँपालिकासम्मको ग्रामिण सडक ग्राभेल नहुँदा यातायात सञ्चालनमा कठिनाई भएको छ । वर्षायाममा हिलाम्मे सडकमा सार्वजनिक यातायातका साधनहरु संचालन गर्न कठिनाई हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गरी