४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


जोखिम न्यूनीकरणका लागि पूर्व तयारी समुदाय स्तरमै सचेतना अभिवृद्धि गर्न राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी समुदाय स्तरमै सचेतना अभिवृद्धि गर्न जोड दिनुभएकाे छ । विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायका विषयमा समुदाय स्तरमै सचेतना अभिवृद्धि