Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


जेनजी शहीदको सम्झनामा संसद भवन अगाडि क्षमायाचना पूजा

काठमाडाैं । जेनजी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा गरिएको छ । नयाँ बानेश्वर संसद भवन अगाडि मंगलबार क्षमायाचना पूजासहित होम धूप–धूमार आत्मशान्ति सत्याग्रह पुण्य कार्यक्रम गरिएको हो । जेनजी सुशासन