Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


ललितपुरबाट २४ जुवाडे पक्राउ

काठमाडौ‌ । महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल सेतीपाखाबाट शनिबार बेलुकी २४ जनालाई पक्राउ गरेको छ । प्रहरीले सेतीपाखास्थित एकबहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा जुवाखाल सञ्चालक गोरखा