काठमाडौं । काठमाडौंमा सौन्दर्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विगत २१ वर्षदेखि सौन्दर्य क्षेत्रमा क्रियाशील संस्था जुम ब्यूटी एकेडेमीले आगामी पुष ९ गते शनिबार काठमाडौंमा ग्राण्ड ब्यूटी सेमिनार आयोजना