तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाईनमा मध्यरातिमा घरमा भएको आगलागीबाट निसासिएर पाँच जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालकाअनुसार मृत्यु हुनेमा १० वर्षीय एक बालक, १५/१५ वर्षीय