Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


जापानद्वारा नेपाल जुडो संघलाई २४० वटा जुडो पोशाक हस्तान्तरण

काठमाडौं । जापान सरकारले नेपाल जुडो संघलाई २४० वटा जुडो पोशाक हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० वटा जुडो पोशाक हस्तान्तरण गर्नुभएको