Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


गठबन्धनमा राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटमा अझै जुटेन सहमति

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताउनुभएको छ । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ