२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


जलवायु वित्त भुक्तानीको माग गर्दे नागरिक समाजले बुझाए ज्ञापनपत्र

काठमाडौं । नेपालका जलवायु अभियन्ताहरुले जापानी राजदूतावासका प्रतिनिधिलाई ज्ञापनपत्र बुझाएका छन् । नेपालस्थित जापानी राजदूतावास अगाडी बुधबार भेला भएका नेपालका जलवायु अभियन्ता, किसान समूह, युवा, आदिवासी तथा सीमान्तकृत समूहले जापानी