Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


इटालियन अभिनेत्री जीना लोलोब्रिगिडाको निधन

एजेन्सी । चर्चित इटालियन अभिनेत्री जिना लोलोब्रिगिडाको ९५ वर्षको उमेरमा निधन भएको छ । जीनाको निधनले सम्पूर्ण हलिउड उद्योगमा शोकको लहर छाएको छ । जीनाको निधनको जानकारी उनको सहयोगीले दिएका