Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


चलचित्र निर्माण गर्ने तयारीमा जीतु नेपाल

काठमाडौं । हास्य कलाकार जीतु नेपालले चलचित्र निर्माण गर्ने भएका छन् । उनले निर्माण गर्ने चलचित्रको निर्देशन दिनेश डिसीले गर्ने बताएका हुन् । आइतबार आफू अभिनित चलचित्र ‘ह्यारीकी प्यारी’को ट्रेलर