Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


पत्रकार फसाउन खोज्ने दुई प्रहरी नै निलम्बनमा

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार मोहम्मद मोजिबुल्लालाई फसाउन खोज्ने दुई जना घुमुवा प्रहरीलाई निलम्बन गरेको छ । प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन