२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


ब्राउन सुगरसहित चार जना पक्राउ

झापा । झापामा प्रहरीले लागू औषध ब्राउन सुगरसहित गएराति चार जनालाई बिर्तामोडबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोहनकुमार ओली, दयालाल राजवंशी, संजय कुमार राजवंशी र अरुण कुमार राजवंशी रहेको

प्रहरीद्वारा १४ लाखको पटाका र लत्ताकपडा बरामद

काठमाडौं । चाडपर्वको बेला सीमामा चोरी तस्करी नियन्त्रणका लागि झापाको प्रहरीले गस्ती बढाएको जनाएको छ । प्रहरीको निगरानी बढेसँगै मेचीनगरबाट १४ लाख बराबरको भन्सार छलेर भित्राइएका सामान प्रहरीले बरामद गरेको