Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


चितवनमा ३ सय ७६ सवारी साधन कारवाहीमा

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अव्यवस्थित पार्किङ गर्ने सवारीलाई कारवाही गरेको छ । चाडपर्वसँगै बजारमा भीड बढेपछि कारवाहीलाई तीव्र पारिएको ट्राफिक प्रहरीले जनाएको छ । मुख्य राजमार्ग र