Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


एमाले मकवानपुर कार्यालयमा तालाबन्दी

काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालबन्दी गरेका छन् । एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर क्षेत्र नम्बर एक बाट टिकट दिएको विरोधमा मकवानपुरका एमाले कार्यकर्ताले पार्टी