Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


करारका एक चिकित्सकका भरमा मनाङ अस्पताल

मनाङ । हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकका भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका