बझाङ, माघ २६ । जिल्ला अस्पताल बझाङले नागरिकलाई स्वस्थ बनाउन प्रतिवद्ध रहेको जनाएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गरी आफ्ना सेवा सुविधाका बारेमा जानकारी गराउने क्रममा उक्त प्रतिवद्धता जनाएको