Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


मधेशमा बहुमतको सरकार गठनका लागि आह्वान गर्न कार्यवाहक मुख्यमन्त्री सोनलकाे माग

काठमाडाैं । मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली कांग्रेससहित ६ दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गर्नुभएकाे छ। मुख्यमन्त्री सोनलले

मधेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा

काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिनुभएको छ। विश्वासको मत लिनका लागि शनिबार मधेश प्रदेशसभाको बैठक बसेको थियो । तर बैठकमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि उहाँले

मधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिंदै

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएकाे छ। विश्वासको मत प्रयोजनका लागि शनिबार दिउँसो १ बजे मधेश प्रदेशसभा बैठक बोलाइएको हाे । मधेशका पूर्व मुख्यमन्त्री

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

जनकपुरधाम। मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । मुख्यमन्त्री सोनललाई बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदीले एक समाराेहकाबीच शपथ ग्रहण गराउनुभएको हो ।