Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


बुटवलमा आज जितगढी उत्सव मनाइँदै

काठमाडौं । वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जीतगढीमा नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरेको दिनको सम्झनामा बिहीबार बुटवलमा जितगढी उत्सव मनाइँदैछ । कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली सेनाले