Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


पाँचथरका विद्यालयमा जातीय पोशाक अनिवार्य

काठमाडाैं । पाँचथरको एक विद्यालयमा जातीय पोशाक अनिवार्य गरिएको छ । फिदिमको रानीटार माध्यमिक विद्यालयमा हप्ताको सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरूलाई आ–आफ्नो जातीय पोशाक लगाउन अनिवार्य गरिएको हो ।