२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘जाउँ गुरु’ राइड एप सार्वजनिक

काठमाडौं । जाउँ गुरु प्रा.लिले ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा व्यवसायीहरु खुशी लिम्बू, इन्द्रहाङ लिङदेन र दिवाकर अर्यालले जाउँ गुरु