२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


जहाजभित्रै उपचार गर्ने डा. विश्वकर्मालाई २६औं मानव अधिकार पुरस्कार

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले २६औं मानव अधिकार पुरस्कार डा. रुपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ । मंगलबार मानवअधिकारवादी योद्धा स्व. प्रकाश काफ्लेको २८औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा.