२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


क्यानडामा तेस्रोपटक प्रधानमन्त्री बन्दै जस्टिन ट्रूडो, बहुमतबाट पाउन भने चुक्यो पार्टी

कोरोना भाइरसको महामारीकै बेला ट्रूडोले बहुमतको अपेक्षामा चुनावको घोषणा गर्नुभएको थियो । कन्जरभेटिभ पार्टी दोस्रो ठूलो बने पनि ट्रूडोको पार्टीलाई पछि पार्न सकेन ।