२१ भाद्र २०८२, शनिबार | Sun Sep 7 2025


जसपाका पदमुक्त भएका चार प्रदेश सांसद अदालत जाने

काठमाडौ । लुम्बिनी प्रदेश सभाले पदमुक्त गरेपछि जनता समाजवादी पार्टीका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने भएका छन् । पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश

सुटुक्क मन्त्री बनेका जसपाका ४ नेताकाे सांसद् पद गुम्यो

संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको पद गुमेको हो ।

१ सय २० जनाको मुद्दा फिर्ता लिने सरकारकाे निर्णय (सूचीसहित)

नेपाल सरकार वादी भइ चलाएका फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिकाको आधारमा कानुन र संविधान बमोजिम मन्त्रिपरिषद्ले फिर्ता लिनसक्ने मुद्दा निरन्तर फिर्ता हुने उहाँको भनाइ छ ।

‘किङ्गमेकर’ जसपा अनिर्णित, एक खेमा ओलीनिकट बन्दा हच्कियो कांग्रेस

बहालवाला २ सय ६६ सांसद्मध्ये १ सय ३६ सांसदले साथ दिए ओलीको पद जोगिन्छ । माओवादी र कांग्रेस मिले पनि अविश्वास प्रस्ताव पास गराउन २७ सांसद् आवश्यक पर्छ । अविश्वासको

पार्टी निर्णय लत्याउँदै मन्त्री बनेका पाण्डेलाई रुपन्देहीका ठाउँ–ठाउँमा कालो झण्डा

सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई थाहै नदिइ मन्त्री बनेको भन्दै उनीहरूलाई कालोझण्डा देखाइएको प्रदर्शनकारीले जनाएका छन् ।

एक वर्षमै दुर्घटना उन्मुख जसपा : ‌जुटाइदिने‍ पनि ओली, फुटाइदिने पनि ओली !

१६ थान मुद्दा अझै फिर्ता प्रक्रियामा रहेको उनीहरू बताउँछन् । सांसद रेशम चौधरीको न्यायिक मुद्दा पनि यही सरकारले पूरा गर्नेमा नेताहरू ढुक्क छन् ।

जसपाद्वारा सरकारमा गएका चार सांसद् निलम्बन, २४ घण्टाभित्र राजीनामा नदिए सांसदबाट हटाइने चेतानवी

सोमबार बसेको लुम्बिनी प्रदेश समितिको बैठकले अविश्वासको प्रस्तावमा मतदान गर्ने पार्टीको निर्णय विपरित मन्त्रीको सपथ लिएका चार सांसद्लाई निलम्बन गरेको हो ।

लुम्बिनीमा जसपाका चार सांसद्ले पार्टीलाई थाहै नदिइ मन्त्रीको सपथ लिएपछि…

जनता समाजवादी पार्टी नेपालले आज नियुक्त भएका ४ जना मन्त्रीलाई पार्टीबाट निलम्बित गर्दै सरकारबाट फर्किन चेतावनी दिएको छ ।

सर्वदलीय बैठकबारे व्यङ्ग्य गर्दै भट्टराइले लेखे,’चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकबारे जानकारी नभएको बताउनु भएको छ । शनिबार प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा सहभागी

जसपा भित्रको किचलोले नयाँ सरकार गठन अलमलमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले वैकल्पिक सरकार गठनबारे औपचारिक निर्णय लिन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेसको प्रयास सफल हुन सकेको छैन । जसपाले औपचारिक निर्णय