Logo २३ भाद्र २०८२, सोमबार | Tue Sep 9 2025


जसपा आधिकारिक मुद्दामा निर्वाचन आयोगमा सुनुवाइ जारी

दुवै पक्षका तीन–तीन जना कानुन व्यवसायीबाट बहस गर्ने र अरु अधिवक्ताले केही भन्न चाहे बहस नोट लेखेर दिन सक्ने आयोगले जनाएको छ ।

महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले सरकारमा

ठाकुर पक्षले माफी नमागेसम्म एकता हुँदैन– उपेद्र यादव

यादव पक्षको मंगलबार बसेको संसदीय दलको बैठकले ठाकुर पक्षले जनतासँग माफी मागे मात्रै एकता सम्भव हुने निष्कर्ष निकालेको हो । पुस ५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन

आफूहरुसँग गरेको बाचा पूरा गर्न प्रधानमन्त्री देउवासँग ठाकुर पक्षको माग

काठमाडौं, साउन ५ । जनता समाजवादी पार्टी (जसपा)महन्थ ठाकुर समूहले विश्वासको मत लिनुअघि आफूहरुसँग गरेको बाचा पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । पार्टीको मंगबार सम्पन्न कार्यकारिणी समितिको

महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत

काठमाडौं, साउन ३ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको

महन्थ ठाकुरसँग देउवाले पत्र लेखेरै मागे विश्वासको मत, उपेन्द्र यादव पक्षमा बढे सांसद

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । आइतबार अध्यक्ष ठाकुरलाई एक पत्र पठाउँदै प्रधानमन्त्री

जसपा आधिकारिकता विवाद मिलाउन निर्वाचन आयाेगमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता सम्बन्धी विवाद निरुपण गर्न निर्वाचन आयोगले गठन गरेको इजलास सुरु भएको छ । इजलासमा निवेदकको तर्फबाट बहस सुरु भएको निर्वाचन आयोगका प्रवक्ता

जसपाको उपेन्द्र यादव पक्ष सरकारमा जाने, कांग्रेस र माओवादीकै जति मन्त्रालय चाहिने अडान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने भएको छ । उसले सत्ता साझेदार दलहरुबिच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने समेत बताएको छ । साथै

जसपा : पाँच सांसद्ले छाडे ठाकुर पक्ष, यादव पक्षको बैठकमा सहभागी

यादव पक्षको शनिबार बसेको संसदीय दलको बैठकमा उनीहरू सहभागी भएका हुन् । निर्वाचन आयोगमा जसपा पार्टी आधिकारिकता विवाद विचाराधीन रहेका बेला ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा गएका हुन् ।

सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएँ–‌ ओली

शनिबार जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै अध्यक्ष ओली आफूले आराम गर्ने अवसर पाएको बताएको जसपा नेता शरदसिंह भण्डारीले बताउनुभयो ।