Logo २३ भाद्र २०८२, सोमबार | Tue Sep 9 2025


जसपाले भदौदेखि संगठन सुदृढीकरण र जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं, साउन १४ । जनता समाजवादी पार्टी (जसपा) ले भदौदेखि ४ महिना संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । जसपा कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले भदौ १

जसपाले निष्कासन गर्‍यो तीन सांसद, निष्कासनको पत्र प्रदेशसभा सचिवालयलाई

काठमाडौं, साउन १४ । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका तीन जना सांसदलाई निष्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन

जसपामा मन्त्री छान्ने जिम्मा तीन नेतालाई

जसपा पार्टीको आधिकारिकता भट्टराई–यादव समूहले पाएसँगै गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो । जसपाले परराष्ट्रसहित पाँच मन्त्रालय पाउने चर्चा छ ।

जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्ने, सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालयमा मंगलबारदेखि जारी बैठक आज पुन १ बजे बस्ने भएको छ । बैठकमा

बिलखबन्दमा दलविहीन ठाकुर पक्ष, दुई विकल्पमा छलफल

आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न ठाकुर पक्षले कुनै न कुनै राजनीतिक बाटो कोर्नु पर्ने देखिन्छ । आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत गुहार्ने पहिलो रणनीतिमा ठाकुर पक्ष छ ।

संसदीय दलको नेता चुन्न जसपाद्वारा तीन सदस्यीय निर्वाचन समिति गठन

यस्तै बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । यसअघि जसपाको महन्थ ठाकुर पक्षले संसदीय दलको विधान पारित गदै राजेन्द्र महतोलाई संसदीय दलको नेता तोकेको थियो ।

जसपा ठाकुर-महतो पक्षको कार्यकारिणी बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले कार्यकारिणी समिति बैठक बोलाएको छ । महन्थ पक्षले पार्टी कार्यालय बबरमहलमा आज अपराह्न ५ बजेका लागि बैठक बोलाएको जसपा

निर्वाचन आयोगको निर्णय रोक्न महन्थ ठाकुर सर्वोच्चमा

काठमाडौं, साउन ८ । जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्ने निर्वाचन आयोगको निर्णय रोकिपाउँ भन्दै अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुग्नु भएको छ । आयोगले जसपा आधिकारिकता विवादको

जसपाको माग सम्बोधन गर्न प्रधानमन्त्रीलार्ई नेता झाको ध्यानाकर्षण

प्रतिनिधिसभाको शुक्रबारको बैठमा सांसद्समेत रहनुभएका नेता झाले प्रधानमन्त्रीले आफूहरूसँग गरेको सहमति र वाचा पूरा गर्न आग्रह गर्नुभएको छ ।

जसपा विवाद : साउन ११ गते ५१ जनाको सनाखत लिइने आयोगको निर्णय

काठमाडौं, साउन ७ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपणका लागि कार्यकारिणी समितिका ५१ सदस्यलाई नै बोलाएको छ । जनता समाजवादी पार्टीको विवाद निरुपणको लागि निर्वाचन आयोगमा गठीत