Logo १२ मंसिर २०८२, शुक्रबार | Fri Nov 28 2025


आगामी फागुन २१ गते जसरी पनि निर्वाचन सम्पन्न गराउनुपर्छः सञ्चारमन्त्री खरेल (भिडियाेसहित)

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जशदीश खरेलले सरकारले आगामी फागुन २१ गते जसरी पनि निर्वाचन गर्नुपर्ने म्यान्डेट पाएको बताउनुभएको छ । सिंहदरबारमा साेमबार पदभार ग्रहण गर्दै उहाँले सरकारको मुख्य