काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो परिवारको व्यापारिक गतिविधिबारेको अनुसन्धानमा जवाफ दिन अस्वीकार गर्नुभएको छ । आफूमाथिको छानविन र प्रश्नोत्तर रोक्न माग गर्दै उहाँले न्युयोर्क महान्यायाधीवक्ताकाको कार्यालयमा मुद्दा