१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


आज पनि देशभर वर्षा हुने, पानीकाे सतह बढ्ने भएकाले सतर्क रहन आग्रह

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको छ । अहिले पनि देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा